चितवन / रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु भएको छ । उक्त बालिकाको खेल्ने क्रममा घाँटीमा पासो लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
प्रनाउ रानाका अनुसार पूर्वी चितवनको रत्ननगर—१६, पिठुवा दोबाटोमा बस्ने अन्दाजी ८ वर्षकी बालिकाको दुई जना बालबालिकासँग खेल्ने झ्यालमा बाँधिएको डोरीले घाँटीमा पासो लागि मृत्यु भएको हो । ती बालिकाको घाँटीमा पासो लागेर दुर्घटना भएको देखिए पनि घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
घाइते भएकी बालिकालाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको भएपनि उनको मृत्यु भएको प्रहरीको भनाई छ । ती बालिकाको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

घाँटीमा पासो लागेर एक बालिकाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.85
176.53

UK Pound Sterling
1
206.60
207.41

Swiss Franc
1
190.34
191.09

Australian Dollar
1
107.17
107.59

Canadian Dollar
1
109.57
110.00

Singapore Dollar
1
119.11
119.58

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.35
10.39

Swedish Kroner
1
15.91
15.97

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.85
409.44

Omani Rial
1
399.36
400.91











