२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बैशाख अनुसारनै बिल तिर्न प्राधिकरणको आग्रह

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते

चितवन / वैशाखमा उठेको बिल अनुसार नै जेठको महसुल तिर्न विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले उपभोक्ताहरुलाई आग्रह गरेको छ । कोरोना महामारीका कारण मिटर रिडरहरु घर–घरमा पुगेर मिटर रिडिङ गर्न सक्ने स्थिति नरहेकाले बैशाखमा तिरेको महसुल अनुसार नै जेठमा महसुल भुक्तानी गर्न प्राधिकरणले सूचना जारी गरेको हो ।
सोही अनुसार उपभोक्ताको महसुल पोष्टिङ हुने प्राधिकरणले जनाएको छ । मिटरमा उठेको बिल अनुसार नै महसुल भुक्तानी गर्न चाहनेले फोन गरेर मिटरमा उठेको अंक टिपाउन पनि सक्ने भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले बताए । नम्बर टिपाउन ०५६–५९४०८० र ५९४८८२ मा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म फोन गर्न सकिने उनको भनाइ छ ।
निषेधाज्ञा जारी रहेकाले सकभर घरमै बसेर अनलाइन प्रणालीबाट महसुल तिर्न सुझाइएको छ । अनलाइन प्रणालीमा पहुँच नभएका उपभोक्ताका लागि आइतबार, मंगलबार र बिहीबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म महसुल काउण्टर खुला राखिने सापकोटाले बताए । अनलाइन प्रणालीमा पहुँच नभएका र काउण्टरसम्म पनि पुग्न नसक्ने उपभोक्ताका लागि निषेधाज्ञा खुलेको एक हप्तासम्म कुनै किसिमको जरिवाना नलाग्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
निषेधाज्ञा खुलेको एकहप्ता भित्र काउण्टरमा पुगेर महसुल तिर्न पनि सकिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09