२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर–१६ मा नतिजा सतप्रतिशत, एन्टिजेनमा १३ जनाकै नेगेटिभ

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते

चितवन / भरतपुर वडा नं. १६ मा गरिएको दोस्रो चरणको एन्टिजेन परीक्षणको नतिजा सतप्रतिशत आएको छ । बुधबार गरिएको १३ जनाको एन्टिजेन परीक्षणमा उनीहरु सबैको नतिजा सतप्रतिशत (नेगेटिभ) आएको वडाअध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
वडाअध्यक्ष हमालका अनुसार एन्टिजेन परीक्षणका लागि २७ वटा किट ल्याइएको हो । निषेधाज्ञाका कारण कोरोना संक्रमण फैलिन नपाएको र नगरवासीहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएकोले पनि नतिजा सतप्रतिशत राम्रो आएको उनको भनाइ छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन अझै केही समय निषेधाज्ञा जरुरी भएको उनले भने । कोरोना रोकथामको लागि अन्य कुनै विकल्प नभएका कारण निषेधाज्ञा नै यसको उपचार भएको उनले बताए ।
पछिल्लो समयमा दोस्रो लहरको कोरोना भाइरस तिब्र रुपमा फैलिरहेको र अझ पनि समस्या टरी नसकेकोले सबै नगरवासीहरुलाई सचेत हुन पनि उनले आग्रह गरेका छन् ।
यसअघि पहिलो चरणमा २२ जनाको एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । वडामा प्रत्येक हप्ता बुधबार एन्टिजेन परीक्षण हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89