काठमाडौं / सरकारलाई देश र जनताप्रति दीर्घकालिन असरपर्ने कुनैपनि कार्य नगर्न विपक्षी गठबन्धनले चेतावनी दिएको छ ।
आइतबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारलाई संविधान र लोकतान्त्र विपरित कुनैपनि काम कारवाही नगर्न चेतावनी दिएको हो ।
बैठकले राज्यका सबै निकायलाई सरकारको संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोग नगर्न आग्रह गरेका छ ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समुह, जनमोर्चा, नेकपा एमालेको माधव नेपाल समुह लगाएतको उपस्थिती रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

देश र जनतालाई असरपर्ने काम नगर्न सरकारलाई चेतावनी
May 30, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
