२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

अलपत्र ८३ वर्षीय वृद्धको उद्धार

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते

देवघाट / देवघाट गाउँपालिका–५ मा करिब बीस वर्षदेखि बसोबास गर्दै आएका ८३ वर्षीय वृद्धको उद्धार गरिएको छ । केही समयदेखि विरामी भएर एक्लै बस्दै ती वृद्धको मंगलबार उद्धार गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार उनी देवघाटको पुरानो झोलुङ्गे पुल नजिकैको काठबाट निर्मित सामान्य घरमा बसेर आफ्नो दैनिक गुजारा गर्दै आएका हुन् । ती वृद्ध दोहोरो कुरा गर्न नसक्ने, कान कम सुन्ने र आँखा पनि कम देख्ने विगत २० दिनदेखि बिरामी भएर काठको सामान्य घरमा एक्लै बस्दै आएका थिए ।
वृद्धको देवघाट स्थित धर्मार्थ अस्पतालमा गरिए पश्चात स्वास्थ्यमा क्रमिक सुधार र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मानव सेवा आश्रममा लगिएको अध्यक्ष थापाले बताए । वृद्धको साथबाट मागेर जम्मा गरेको पाँच हजार रुपैयाँ पनि मानव सेवा आश्रमलाई नै बुझाइएको छ । आगामी आर्थिक वर्षको बजेटमा मानव सेवा आश्रमलाई पनि निश्चित रुपमा केही सहयोग रकम विनियोजन गर्ने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36