चितवन / देवघाट गाउँपालिकाले तीन पटकसम्म सूचना प्रकाशित गरे पनि टेण्डर कहिँ कतैबाट माग भएको छैन । गाउँपालिकाले ढुंगा गिट्टी र बालुवामा टेण्डर आह्वान गरे पनि यसपटक माग कतैबाट नभएपछि राजश्व संकलनमा गिरावट आउने बिहीवार अध्यक्ष दुर्गाबहादुर थापाले बताए ।
अध्यक्ष थापाका अनुसार २०७७ माघ १४ गते, फागुन १३ गते र २०७८ बैशाख ६ गते ३ पटकसम्म सूचना प्रकाशित गरिएको हो । विज्ञप्तीमा गत वर्ष पनि लकडाउनका कारण ढुंगा, गिटी र बालुवा उठाउन नपाएका कारण राजश्व संकलनमा कमी आएको उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा तीन पटक सूचना आह्वान गरे पनि टेण्डरको माग नभएपछि राजश्व गुम्ने खतराले प्रक्रियागत रुपमा सन्ध्या सन्देश निर्माण सेवालाई रु ३० लाखमा काली भतेरि र भुवनटार घाटबाट नदिजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन गर्न अनुमति दिइएको उनले भने ।
नदिजन्य पदार्थ उत्खनन संकलित राजश्व ४० प्रतिशत प्रदेश सरकारलाई र बाँकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा विकासका कामहरुमा लगानी गरिने उनको भनाइ छ । साथै देवघाट गाउँपालिकाको वनपैदावर, ढुंगा, गिट्टी र बालुवा विकास निर्माण कार्यमा देवघाटका युवाहरुलाई प्राथमिकतामा राखिने देवघाट गाउँपालिकाले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

तीन पटकसम्म टेण्डर नलागेपछि …

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91














