चितवन / भरतपुर वडा नं. १६ मा गरिएको एन्टिजेन परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि बुधबार गरिएको ५ जनाको एन्टिजेन परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
वडा अध्यक्ष हमालले केही अघि दिन अघि देखिको भारी वर्षाका कारण एन्टिजेन परीक्षणका लागि स्थानीय वडावासी उपस्थित हुन नसकेको बताए । समुदायस्तरमा अझै पनि कोरोना संक्रमण कायमै रहेकोले शंका लागेका व्यक्तिहरुले परीक्षणका आउन उनले अपिल गरे ।
उनका अनुसार स्थानीयमा अझै पनि जनचेतना कमी भएको उनको बुझाई छ । स्थानीयस्तरमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड तथा सामाजिक जनचेतनाका लागि दैनिकजसो घरदैलो कार्यक्रम नै सुरु गरिएको उनले बताए । कोरोना महामारी अझै पनि कायम रहेकोले सबै स्थानीयवासीमा सचेत तथा स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे ।
वडामा एन्टिजेन परीक्षणका लागि ५० वटा किट ल्याइएको थियो भने अघिल्लो साताको एन्टिजेन परीक्षणमा सात जनामा संक्रमण देखिएको थियो । वडामा प्रत्येक हप्ता बुधबार एन्टिजेन परीक्षण हुँदै आएको उनले जानकारी दिए ।
- ADVERTISEMENT -

पाँचै जनाको नेगेटिभ, लगातारको वर्षाले परीक्षणमा अवरोध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














