चितवन / माडीको रिउ खोलामा पौडी खेल्ने क्रममा डुवेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हुम्लाको र्खकुनाथ गाउँपालिका घर भएका २१ वर्षीय हिकमत शाही रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
कार्यालयका अनुसार माडी नगरपालिका वडा नम्बर ६ मा रहेको दिवाकर स्कृति प्राविधिक बिद्यालयमा अध्ययनरत उनी शुक्रबार दिउँसो करिब १२ः३० बजे रिउ खोलामा डुवेर वेपत्ता भएका थिए ।
बेपत्ता भएका शाहीको शब माडी नगरपालिका वडा नम्बर ३ स्थित रिउ खोलामा भेटिएको प्रहरीले बताए । साथीहरुसँग पौडी खेल्न गएका उनको शव दिउँसो १ बजेतिर भेटिएको र पोष्र्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।
- ADVERTISEMENT -

माडीको रिउ खोलामा डुबर एक युवकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36








