२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

ज्वाला संग्रौला भइन् थुनामुक्त

प्रकाशित मिति : २०७८ असार २९ गते
- ADVERTISEMENT -

काठमाडौं / आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला थुनामुक्त भएकी छन् ।
जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा उनलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।
उनका पति हिमाल उपाध्यायलाई भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
यसअघि अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०/१० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।
संग्रौलालाई युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले आफुलाई प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको भनि दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरी हिराशतमा राखेको थियो ।

- ADVERTISEMENT -