विराटनगर / झापाको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–४ मा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
मंगलबार राति सुनसरीको इटहरीबाट झापाको सुरुंगातर्फ जाँदै गरेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिँदा दुई जनाको मृतयु भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका–३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर उनीहरु दुबै जना घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।
चालकले मापसे (मादक पदार्थ सेवन) गरेर तीव्र गतिमा ट्रक कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ र जानकारी ट्रकले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–४ मा राति १०ः१० बजेतिर मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक विराटनगर महानगरपालिका–४ का ४८ वर्षीय सुजन थापालाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
- ADVERTISEMENT -

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.51
151.11

European Euro
1
177.07
177.77

UK Pound Sterling
1
204.87
205.68

Swiss Franc
1
193.46
194.23

Australian Dollar
1
109.21
109.65

Canadian Dollar
1
110.45
110.89

Singapore Dollar
1
118.90
119.37

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.13
22.22

Saudi Arabian Riyal
1
40.13
40.29

Qatari Riyal
1
41.29
41.46

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
38.49
38.65

South Korean Won
100
10.37
10.42

Swedish Kroner
1
16.36
16.42

Danish Kroner
1
23.69
23.79

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
491.54
493.50

Bahrain Dinar
1
398.91
400.50

Omani Rial
1
390.90
392.46













