काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ३४ जनामा र ४ हजार ९ सय २२ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार २ सय ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना संक्रमुक्त भएका छन् भने ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर हालसम्म संक्रमितको कूल संख्या ७ लाख ४६ हजार ६ सय ५७ जना पुगेको छ । त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना संक्रमणमुक्त भएका छन् १५ हजार ८ सय ८ जनाको मृत्यु भएको छ ।
- ADVERTISEMENT -

नेपालमा थप ३८४० संक्रमित, ३३ जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37












