भरतपुर / राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले रासस भरतपुर कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । महाप्रबन्ध राईले मंगललबार कार्यालयको अवस्था र भएका कामका विषयमा जानकारी लिए । सो अवसरमा उनले सत्य, तथ्य र यथार्थपरक गुणस्तरीय समाचार सम्प्रेषणमा राससकर्मी लाग्नुपर्ने बताए ।
जिल्लाका हरेक पालिकाका खबर राससमार्फत आइरहेकाले त्यसलाई अझै प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने उनको भनाइ थियो । महाप्रबन्धक राईले राससलाई थप परिष्कृत र परिमार्जित गरी सुदृढ बनाउँदै लैजाने बताए । चितवनका कार्यालय प्रमुख नारायण अधिकारीले कार्यालयको भवन जीर्ण बन्दै गएकाले नयाँ भवनका लागि पहल गरिदिन आग्रह गरे ।
उनले रासस चितवनबाट भएका काम कारवाही र गतिविधिका विषयमा समेत जानकारी गराएका थिए । निरीक्षणका क्रममा राससका प्रशासन प्रमुख उत्तम सिलवाल, सह–समाचारदाता प्रकाश सिलवालको सहभागिता थियो ।
- ADVERTISEMENT -

महाप्रबन्धक राईबाट रासस भरतपुर कार्यालयको अनुगमन तथा निरीक्षण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














