January 15, 2025
- ADVERTISEMENT -

चितवनमा एकैदिन २२७ थप संक्रमित, एक जनाको मृत्यु

July 30, 2021

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा २२७ जनामा कारोना भाइरस (कोभिड–१९) सक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार यससँगै सक्रिय संक्रमितको संख्या २ हजार १३५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा चितवनका एक संक्रमितको मृत्यु भएको छ । आज अस्पतालबाट ३१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -