April 13, 2024

पछिल्लो २४ घण्टामा थप ३२१८ मा कोरोना संक्रमण पुष्टि

August 7, 2021

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ३२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट २२३१ र एन्टिजेन विधिबाट ९८७ जनामा संक्रमण पुष्टि भएको शनिबार प्रेस ब्रिफिङ मार्फत् स्वास्थ्य मन्त्रालयले जानकारी दिए ।
यस्तै, आज थप १७२२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -