काठमाडौं / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आठ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । फोनिजले २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसर पारेर साउन २७ गते उक्त पत्रकारहरुलाई पुरस्कार दिने निर्णय भएको हो ।
सल्लाहकार अनिता गुरुङको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसमा फोनिजले पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कृत पत्रकारहरुमा कुमार यात्रु, राजकुमार दिक्पाल, आङदावा शेर्पा, तिलक पुन, मौसम रोकामगर, रचना श्रेष्ठ, इन्द्रजित मुखिया र भवानी बराल छन् ।
त्यसैगरी, यसै वर्षबाट स्थापित फोनिज मातृभाषा पत्रकारिता सम्मानबाट पहुरा दैनिक र तान्छोपा मासिकलाई संयुक्त रुपमा सम्मान गरिने भएको छ ।
- ADVERTISEMENT -
फोनिजको २२औं स्थापना दिवसमा आठ पत्रकारलाई पुरस्कृत गरिने
August 7, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -