२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अनलाईनमार्फत परीक्षाको माग, विद्यार्थी संगठनहरुको तालाबन्दी

प्रकाशित मिति : २०७८ श्रावण ३१ गते

मकवानपुर / कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन संकाय हेटौंडामा अनलाइनबाट परीक्षा संचालन गर्न माग गर्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।
परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएकाले भौतिक उपस्थितिमा उपस्थिति नभई अलाईनमार्फत परीक्षा संचालन गर्न माग गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (क्रान्तिकारी) ले अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।
संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा अहिलेको विषम परिस्थितिमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने वातावरण नरहेको र विश्वविद्यालयले अघि सारेको वैकल्पिक शिक्षण कार्यविधि २०२० अनुरुप अनलाइन परिक्षा तोकिउकै समयमा गर्नको लागि २४ घण्टाको अल्टिमेटम समय दिएको संयुक्त विद्यार्थी संगठनले जनाएका छन् ।
उक्त विज्ञप्तिमा विश्वविद्यालयले यस्तो विषम परिस्थीतिमा समेत विद्यार्थीको स्वास्थ्यलाई ख्याल नगरि भौतिक रुपमा परिक्षा लिने निर्णय नसच्याएमा र विद्यार्थीका जायज माग पुरा नभएमा आन्दोलनलाई जारी राख्ने उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58