काठमाडौँ / वरिष्ठ हास्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । थापाको शनिबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा उपचाररत उनको पछिल्लो दिनमा स्वास्थ्यमा झन् जटिलता देखिएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्र अभिनय गरेका थिए ।
- ADVERTISEMENT -
हास्य कलाकार थापा ‘बखते’को उपचारको क्रममा निधन
August 21, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -