चितवन / जिल्ला प्रहरी कार्यालय चितवनमा ‘जवानसँग जेरी’ कार्यक्रम सम्पन्न गरिएको छ । प्रहरीको मनोबल उच्च बनाउन शुक्रबार उक्त कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नौलो र फरक किसिमको कार्यक्रमले प्रहरी जवानहरुमा हौसला र उच्च मनोबल प्रदान हुने चितवन प्रहरीको बुझाइ छ ।
‘टि विथ टि’ अवधारणा अन्तरगत यस कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । उत्कृष्ट परिणामका लागि उच्च मनोबल, उच्च मनोबलका लागि उल्लासपूर्ण काम गर्ने वातावरण बनाई प्रहरी अधिकृतहरुसँग जवानहरुको भातृत्व विकासको लागि ‘जवान सँग जेरी’ कार्यक्रम गरिएको प्रमुख अधिकारीले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने समेतको सहभागी थियो ।
- ADVERTISEMENT -
उच्च मनोबलको लागि ‘जवानसँग जेरी’ कार्यक्रम
August 21, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -