२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘म नेकपा एकिकृत समाजवादीको पक्षमा छु’ – पूर्व अध्यक्ष खनाल

प्रकाशित मिति : २०७८ भाद्र ५ गते

काठमाडौँ / नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माधव नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) प्रति आफ्नो पूर्ण साथ समर्थन रहेको उल्लेख गरेका छन् ।
भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहेका नेता खनालले एमालेमा प्रतिगमनकारी र स्वेच्छाचारीहरु हावी हुँदै गएकोले नयाँ दल दर्ता गरी कम्युनिष्ट विचारधारा बोक्नेहरुलाई एकताको सुधमा बाँध नेकपा एकिकृत समाजवादी गठन भएको बताए ।
एमाले संस्थापन पक्षले माधव नेपालले नेतृत्व गरेको पार्टीमा खनालको संलग्नता नरहेको दावी गर्दै आएका बेला खनालले नयाँ पार्टीलाई आफ्नो साथ र समर्थन रहेको औपचारिक रुपमै उल्लेख गरेका छन् ।
एमालेका पूर्वअध्यक्षसमेत रहेका उनले आफ्नो साथ र समर्थन माधव पक्षलाई रहेको स्पष्ट पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09