२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

भरतपुर अस्पतालको मेसुमा प्रा.डा पौडेल नियुक्त

प्रकाशित मिति : २०७८ भाद्र १४ गते

चितवन / चितवनस्थित भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा प्रा.डा कृष्ण प्रसाद पौडेल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार प्रा.डा पौडेललाई मेडिकल सुपरिटेण्डेण्ट नियुक्त गरेका हुन् । उनी यसअघि पनि अस्पतालको मेसु थिए। मन्त्रालयले डा रोशन न्यौपानेको स्थानमा हाडजोर्नी विशेषज्ञ प्रा डा पौडेललाई मेसुमा नियुक्त गरेको हो।
यसअघि अस्पतालमा डा रोशन न्यौपाने मेसु थिए । छोटो समयमा नै मेसु परिवर्तन भईरहँदा भरतपुर अस्पताल व्यवस्थित हुन नसकेको गुनासो रहँदै आएको छ । अस्पतालमा पछिल्लो २ वर्षमा ७ जना मेसु परिवर्तन भइसकेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04