२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

सवारीसाधनको ठक्करले मृगको मृत्यु

प्रकाशित मिति : २०७८ भाद्र १५ गते
Photo : Halkaro

चितवन / चितवनको टिकौली जंगलमा सवारीसाधनको ठक्करले सोमबार एक भाले मृगको मृत्यु भएको छ । उक्त मृगलाई बाटो पार गर्नेक्रममा ठक्कर दिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
उनका अनुसार ठक्कर दिने सवारीसाधनको हालसम्म पहिचान खुल्न सकेको छैन । ठक्कर दिएको ठाउंँमा मोटरसाइकलको भाइजर फुटेको देखिएकोले मोटरसाइकलले ठक्कर दिएको प्रहरीको अनुमान छ ।
जिल्ला वन कार्यालयको टोलीले मृग मृतको मुचुल्का उठाएर लगेको प्रनिउ अधिकारीले बताए । फरार रहेका सवारी चालकको खोजी कार्य भइरहेको र यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04