२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा थप २००४ संक्रमित, १८४८ जना संक्रमणमुक्त

प्रकाशित मिति : २०७८ भाद्र १७ गते

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय १९ र ३ हजार ९ सय ९२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज देशभर १ हजार ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार, हाल देशभर ३३ हजार ९ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३१ हजार ६१९ होम आइसोलेसनमा, २ हजार ३ सय २७ जना संस्थागत आइसोलेसनमा र १ सय ६६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर ३०२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09