भरतपुर / नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत नवौ राष्ट्रिय विज्ञान दिवस मूल समारोह समितिबाट स्वीकृत ‘भविष्य–स्टिम च्यालेन्ज’ सम्पन्न भएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कारखाना तथा अङ्कुरम् एकेडेमीको सहकार्यमा सोमबार सम्पन्न भएको हो ।
कार्यक्रममा अङ्कुरम् एकेडेमी भरतपुरका प्राचार्य सुमन पौडेलले यस्ता रचनात्मक कार्यक्रम गर्दै जानुपर्ने बताए । यस्ता कार्यक्रमहरुले विद्यार्थीको व्यक्तित्व विकास हुने उनको भनाइ थियो ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कारखाना प्रमुख पबित्र गौतमले नेपाल सरकारले राष्ट्रिय शिक्षा नीति तथा विज्ञान प्रविधि नीतिमा स्टिम सिकाइ पदत्तिलाई दिशानिर्देश गरिएको बताए ।
कारखाना प्रमुख गौतमले अङ्कुरम् एकेडेमीद्वारा आत्मसाथ गरिएको स्टिम सिकाइको पदत्तिलाई सह्राहनीय गर्नुपर्नै बताए । साथै आगामी दिनहरुमा अङ्कुरम् एकेडेमीको सहकार्यमा अरु थप रचनात्मक कार्यक्रमहरु लिएर आउने उनले भने ।
यस किसिमका कार्यक्रमहरुले विद्यार्थीको मनोबल बढाउने तथा शैक्षिक गुणस्तर बढ्दै जाने विभिन्न स्कुलबाट आउने विद्यार्थी तथा प्रचार्यहरुको भनाइ थियो । शैक्षिक क्षेत्रमा केही नयाँ गर्नु पर्छ भन्ने सोच राख्दै आएको अङ्कुरम एकेडेमीले विगत २ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अङ्कुरमले आफ्ना शिक्षक शिक्षिकाहरुलाई पनि स्टिम पदत्तीको प्रशिक्षण गर्दै विभिन्न शैक्षिक स्टिम किट उपलब्ध गराएको थियो भने दिनदिनै जसो आउने समस्यालाई विद्यार्थीहरुले विज्ञानको प्रयोगबाट समाधान गर्न सकिने शिक्षा बारे बताइएको थियो ।
कार्यक्रममा चितवनका २० भन्दा बढी स्कुलका १०० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
- ADVERTISEMENT -

अङ्कुरम् एकेडेमीको ‘भविष्य–स्टिम च्यालेन्ज’ सम्पन्न

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














