मकवानपुर / बागमती प्रदेशमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संंख्या १८ लाख ७० हजार ७ सय पुगेको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्क अनुसार हालसम्म खोप लगाउन सकिने जनसंख्याको ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएका हुन् । बागमतीमा तीन लाख ४७ हजार १ सय १ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २ सय ४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४ सय १४ जनाले जोनसन एण्ड जोनसन खोप लगाएको जनाइएको छ ।
१८ बर्षभन्दा माथिका ३२ लाख ७८ हजार १ सय ७७ जना पूर्ण खोपको सुविधाबाट लाभान्वित हुन सकेका छैनन् । बागमती प्रदेशमा २५ लाख ३८ हजार २२५ को कोरोना सङ्क्रमण परीक्षण गर्दा चार लाख २५ हजार ७ सय ९२ अर्थात १६.७७ प्रतिशत व्यक्तिमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईंले जानकारी दिए । संक्रमितमध्ये ४ लाख १० हजार २ सय ६८ अर्थात ९६.३५ प्रतिशत संक्रमण मुक्त भएका छन् । संक्रमणकै कारण मृत्यु हुनेको संख्या प्रदेशमा चार हजार ३ सय ७२ पुगेको छ ।
मकवानपुर जिल्लामा १० हजार ५९ जनाले कोभिसिल्ड, १४ हजार ३ सयले भेरोसेल र ५ हजार ९ सय २३ ले जोनसन एण्ड जोनसनको खोप लगाएका छन् । काठमाडौँमा एक लाख ३९ हजार ५१ ले कोभिसिल्ड, पाँच लाख ९८ हजार ५ सय ७७ ले भेरोसेल र एक लाख ५६ हजार २५ ले जोनसन खोप लगाएका छन् ।
बागमती प्रदेश : कोरोनाविरुद्धको पूर्ण खोप लगाउने ३२ प्रतिशत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61













