२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

‘चितवनवासीलाई शुसासनको प्रत्याभुति दिलाउने छु’ – प्रजिअ आस्मान तामाङ

प्रकाशित मिति : २०७८ आश्विन ८ गते

चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लाभित्र हुने विभिन्न खालका आपराधिक क्रियाकलाप न्यूनिकरण गरी शान्ति सुरक्षा कायम गर्ने बताउनुभएको छ । सोमबार मात्रै चितवनमा सरुवा भएर आउनुभएको तामाङले बिहिवार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफ्नो कार्यकालमा चितवन वासीलाई शुसासनको प्रत्याभुति गराउने विश्वास दिलाउने बताउनुभयो ।

तामाङले चितवन वासीकालागि कुनै गुनासो गर्ने ठाउँ नराख्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो काम जिल्लाको शान्ति, सुव्यवस्था कायम गर्दै अपराधको न्यूनीकरण गर्नु नै भएको बताउदै जिल्लाका सेवा प्रदायक कार्यालयहरुले नागरिकलाई प्रदान गर्ने सेवाहरु सहज रुपमा उपलब्ध गराउनका लागि कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिई सकेको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै उहाँले जिल्लामा हुने हरेक क्रियाकलापमा सञ्चारमाध्यमसँग सहकार्य गर्ने बताउनुभयो । पत्रकारहरुको रोहबर रहेर जिल्लामा देखिने हरेक विकृतिहरु नियन्त्रण गर्न सकिने बताउनुभयो । चाडपर्व नजिकिएसँगै हुने मूल्यमा अनिमिएता र खाद्यान्नमा हुने मिसावटलाई अनुगमन गरेर नियन्त्रणमा लिने जानकारी दिनुभयो ।

मेडिकल हवको रुपमा परिचित चितवनमा हुने स्वास्थ्य क्षेत्रको विकृति, एम्बुलेन्स चाल्कको लापरबाही , फार्मेसीमा हुने विकृतिको अनुगमन गरेर स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउने प्रतिबद्धता गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51