२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

नेपालमा ११५७ संक्रमित थप, संक्रमणमुक्त १११३ जना

प्रकाशित मिति : २०७८ आश्विन १३ गते

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको परीक्षणमा पीसीआर विधिबाट १० हजार ६५२ र एन्टिजेन विधिबाट ३ हजार ८८९ जनामा १ हजार १५७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बुधबार प्रेस ब्रिफिङ मार्फत जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९४ हजार १६३ र एन्टिजेनबाट ९१ हजार ३७३ जना पुगेको हो ।
यस्तै, आज थप १११३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८४७ जना पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83