काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा ६७९ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९२० जनाको नमुना (७०७० पीसीआर र ३८५० एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधिमा १४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २६४१९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र १२७० जना संस्थागत आइसोलेसनमा छन् ।
अहिलेसम्म कोरोनाले ११ हजार १६४ जानले ज्यान गुमाइसकेका छन् भने ७ लाख भन्दा बढी निको भएका छन् ।
- ADVERTISEMENT -

नेपालमा ६७९ संक्रमित थप, १४०५ जना संक्रमणमुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.11
149.71

European Euro
1
175.98
176.69

UK Pound Sterling
1
202.37
203.19

Swiss Franc
1
191.17
191.94

Australian Dollar
1
106.27
106.70

Canadian Dollar
1
108.43
108.87

Singapore Dollar
1
117.32
117.79

Japanese Yen
10
9.39
9.43

Chinese Yuan
1
21.88
21.96

Saudi Arabian Riyal
1
39.73
39.89

Qatari Riyal
1
40.90
41.06

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
40.60
40.76

Malaysian Ringgit
1
37.74
37.89

South Korean Won
100
10.14
10.18

Swedish Kroner
1
16.28
16.35

Danish Kroner
1
23.55
23.64

Hong Kong Dollar
1
19.04
19.11

Kuwaity Dinar
1
486.73
488.69

Bahrain Dinar
1
395.26
396.85

Omani Rial
1
387.29
388.85












