काठमाडौं / चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन पहिलो पटक इपिएल च्याम्पियन बनेको हो।
पोखराले दिएको ११२ रनको सामान्य लक्ष्य चितवनले ६ विकेटको क्षतिमा १५.५ ओभरमा पूरा ग¥यो । चितवनलाई च्याम्पियन बनाउने क्रममा भीम सार्कीले अर्धशतक प्रहार गरे । ६३ रन जोडेका उनले ४५ बल खेलेर ७ चौका र २ छक्का हिर्काए ।
चितवनका ओपनिङ ब्याट्सम्यान हसिम अन्सारी पोखराका नन्दन यादवको बलमा गोल्डेन डक भएका थिए । लगत्तै करिम जनत पनि शून्यमा आउट भए ।
त्यसअघि ओपनर मोहमद साहजाद १४ बलमा ११ रन जोडेर आउट भएका थिए । मध्यक्रमका ब्याट्सम्यान दिलीप नाथले १७ बलमा १८ रनको योगदान गरे । राजेश पुलामीमगर १२ बलमा १४ रनमा जोडे । बलिङमा पोखराका किशोर महतोले ४ विकेट र नन्दन यादवले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १११ रनमै अलआटउ भयो । पोखराका लागि ओपनर रिचार्ड लेभीले २६ रन जोडे। उनले १५ बल खेल्दा ५ चौका हिर्काए।
अर्का ओपनर विपिन रावलले १७ रन बनाए। रित गौतम र सहान अराचसिगे २–२ रन जोडेर आउट भए । असेला गुणरत्नेले २४ बलमा ३४ रन र कप्तान विनोद भण्डारीले २५ बलमा २२ रन बटुले। पोखराका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
बलिङमा चितवनका कमलसिंह ऐरीले ४ विकेट लिए । उनले ३.५ ओभरमा २० रन खर्चिए । करिम जनत र सिकुगे प्रशन्नले २–२ विकेट लिए । कप्तान सोमपाल कामी र सागर ढकालको नाममा १–१ विकेट रह्यो ।
- ADVERTISEMENT -

चितवनले उचाल्यो एभरेस्ट प्रिमियर लिगको उपाधि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66












