चितवन / भरतपुर अस्पतालको बहिरंग विभाग (ओपिडी) सेवा आजदेखि पाँच दिनको लागि बन्द हुने भएको छ । विजयादशमीको फूलपातीबाट ३० गते एकादशीसम्म अस्पतालको बहिरंग विभाग सेवा बन्द हुने अस्पतालले जनाएको छ ।
अस्पतालले सोमबार एक सूचना जारी गर्दै पाँच दिनको लागि बहिरंग विभाग बन्द हुने जानकारी गरएको हो । बहिरंग विभाग बाहेकका अन्य सेवा भने चौबिसै घण्टा खुल्ला रहने अस्पताल प्रशाासनले जनाएको छ ।
भरतपुर अस्पतालको बहिरंग विभाग पाँच दिन बन्द

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
