चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखाले स्वर्गीय पत्रकार द्वारिका नेपालका परिवारलाई ७५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । चितवन शाखाले ५० हजार र नेपाल पत्रकार महासंघ केन्द्रले २५ हजार सहित ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले स्वर्गीय पत्रकार नेपालको १३औँ पुण्यतिथिको अवसर पारेर शुक्रबार उनका भाइ शालिकराम नेपाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
चितवन शाखाले हालै बसेको बैठकबाट दिवंगत हुने आफ्ना सदस्यका परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शाखाले महासंघका सदस्यहरुको ७ लाख रुपैयाँ बराबरको दुर्घटना विमा समेत गरेको छ । विमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायता स्वरुप महासंघले सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।
स्व. नेपाल दशैँको टिका लगाउन रौतहटको चन्द्रनिहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा बेहोस भएका थिए । उनको मष्तिष्कघातका कारण असोज ३१ गते निधन भएको थियो ।
- ADVERTISEMENT -

पत्रकार महासंघद्वारा स्व. नेपालका परिवारलाई आर्थिक सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36








