२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका सातै पालिकामा भोलि र पर्सि कोरोनाको खोप लगाइँदै

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते
- ADVERTISEMENT -

चितवन / चितवनका सात वटै स्थानीय तहमा कार्तिक १५ र १६ गते कोरोना भाइरस विरुद्धको पहिलो डोजको खोप लगाइने भएको छ । यसअघि खोप नलगाएकाहरुलाई दुई दिन पहिलो डोजको खोप दिन लागिएको हो ।
१८ वर्ष माथिका सम्बधित पालिकाको खोप केन्द्रमा गएर पहिलो मात्राको खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुलाई कोभिसिल्ड, एस्ट्राजेनिका र भेरोसेलको खोप दिइनेछ ।
सबै स्थानीय पालिकाले सुचना जारी गर्दै खोप केन्द्र र खोप लगाउने समय बारे जानकारी दिइसकेको छ । नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने कागजात लिएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88