मनहरी / अवैध लागुपदार्थ गाँजा, बोलेरो गाडीसहित ३ जना पक्राउ परेका छन् । मकवानपुरको मनहरी ९ बाट अवैध लागुपदार्थ गाँजा, बोलेरो गाडीसहित ३ जना पक्राउ परेको मकवापुर प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पुर्वपश्चिम लोकमार्गमा मनहरीबाट हेर्टाडातर्फ गइरहेको ना ५ २३६१ नम्बरको बोलेरो रोकेर चेकजाँच गर्दा ३५ किलो ४०० ग्राम गाँजा फेला परेको हो ।
प्रहरीले गाँजासँगै बोलेरोका चालक सर्लाही लालबन्दीका २२ वर्षीय किरण घिमिरे, गाडीमा सवार सिन्धुली हरिहरपुरगढीका २५ वर्षीय आकाश तामाङलाई पक्राऊ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मनहरीबाट लागूऔषध गाँजा, बोलेरोसहित ३ पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













