गोरखा / गोरखामा ट्रक दुर्घटना हुँदा दुई वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनाम अन्य तीन जना घाइते भएका छन् ।
आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।
दुर्घटनामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का २३ वर्षीय निराजन नेपाल, सोही ठाउँका दीपक परियार र धार्चे गाँपालिका–३ उहियाकी शरणी गुरुङकी २ वर्षीया छोरी सपना गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल र परियारको घटनास्थलमै र बालिकाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए। डिएसपी दाहालका अनुसार नेपाल ट्रक चालक र परियार सहचालक हुन्।
दुर्घटनामा गम्भीर घाइते भएकी २६ वर्षीया शरणी गुरुङ र धार्चे गाउँपालिका–५ माछाखोलाका अस्मिता गुरुङलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ।
अर्का घाइते धार्चे गाउँपालिका–३ का आशमान गुरुङलाई
स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको छ।
आरुघाटबाट रड, सिमेन्ट लगायत निर्माण सामग्री बोकेर माछाखोला तर्फ जाँदै गरेको ट्रक सडकबाट एक सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
- ADVERTISEMENT -

गोरखामा ट्रक दुर्घटना हुँदा २ वर्षीया बालिकासहित ३ को मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66












