नारायणगढ / चितवन महोत्सवको १३औं संस्करण चार दिनमै समापन गरिएको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासनको आदेशमा चितवन महोत्सव चार दिनमै समापन गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चौँथो दिनमै महोत्सव समापन गरेका हुन् । समापन कार्यक्रममा उनले अर्को वर्ष १४औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा समेत गरेका थिए ।
महोत्सव मूल आयोजक कमिटीले चारदिनमै महोत्सव स्थगन गरे तापनि स्टल राखेका व्यवसायीहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय यसअघि नै गरी सकेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना महामारीको सङ्क्रमण फैलन सक्ने भन्दै मेला महोत्सव रोक्न निर्देश गरेसँगै चितवन महोत्सवको समापन गरिएको हो । चितवन महोत्सव हरेक वर्ष १० दिनसम्म चल्ने गरेको भएपनि यस वर्ष प्रशासनको आदेशमा चार दिनमै समापन गरिएको हो ।
- ADVERTISEMENT -

चितवन महोत्सवको १३औं संस्करण चार दिनमै समापन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66












