चितवन / नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले होर्डिङ बोर्ड बापतको पोल भाडा तिर्न सात दिने अल्टिमेटम दिएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै भरतपुर महानगरपालिका १, १४, २२, २९ र इच्छाकामना गाउँपालिका क्षेत्रमा पोल तथा टावर प्रयोग गरी होर्डिङ बोर्ड राख्ने व्यक्ति, कम्पनी तथा संघ संस्थालाई भाडा तिर्न एक साताको अल्टिमेटम दिएको हो ।
सूचनाको अवज्ञा गरी कार्यालयको सम्पर्कमा नआउने व्यक्ति, कम्पनी तथा संघ संस्थाको होर्डिङ बोर्ड हटाउने चेतावनी समेत प्राधिकरणले दिएको छ ।
- ADVERTISEMENT -

होर्डिङ बोर्डको भाडा तिर्न प्राधिकरण भरतपुरको सात दिने अल्टिमेटम
January 19, 2022

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
