चितवन / चितवन कांग्रेसको अधिवेशन फागुन १५ गते हुने भएको छ । १४ गते उम्मेद्वारी मनोनयन पत्र दर्ताको कार्यक्रम चल्ने जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । उनका निर्वाचनलाई व्यवस्थित र सभ्य बनाइनेछ ।
निर्वाचन स्थलमा कुनै पनि उमेदवारले फ्लेक्स प्रिन्ट, होर्डिङ बोर्डजस्ता प्रचार सामग्रीहरु राख्न पाउने छैनन् । भरतपुरस्थित चितवन मिड टाउन रिसोर्टमा हुने अधिवेशन सभ्य र भव्य हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवन कांग्रेस अधिवेशन : उम्मेदवार फ्लेक्स प्रिन्ट प्रयोगबाट बञ्चित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -











