२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

गठबन्धनको जीत सुनिश्चित छ – सहइन्चार्ज खनाल

प्रकाशित मिति : २०७९ बैशाख २७ गते

चितवन / नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवम् बागमती प्रदेश सह इन्चार्ज कृष्णप्रसाद खनालले गठबन्धनको जीत सुनिश्चित भएको बताए । भण्डारामा आयोजित गठबन्धनको आमसभामा खनालले गठबन्धनको जीत सुनिश्चित भएको बताएका हुन् ।
खनालले गठबन्धनका उमेदवारहरुलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गरे । विगतका कैयौं जीवन सडक संघर्षमा बिताइसकेको र अब समृद्धिको दिशातर्फ लाग्ने बेला आएको उनले बताए । जनताले अधिकारका लागि अब सडकमा जान नपर्ने उनको जिकिर थियो ।
जनताले ५ वर्षको लागि चुनेको अभिमत लत्याउँदै केपी ओलीले दुई पटक संसद विघटन गर्नु ठूलो भूल गरेको आरोप लगाए । संविधानको मर्म, भावना र रक्षाका लागि यो गठबन्धन बनेको उनले बताए ।
केपी प्रवृत्तिको विरुद्ध परास्त नहुन्जेलसम्म लडिने उनको भनाइ थियो । उनले गठबन्धनका उमेदवारले जनताको मत जितेको दावी गर्दै कम्तीमा ३० वर्षसम्म सामाजिक कार्यमा लगाउन सुझाव दिए । उनले गठबन्धनका उमेदवारले जनताको बीच बोलेको बोलीलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले एमालेले सीसाको घरमा बसेर अरुको घरमा ढुंगा हान्ने दुस्प्रयास गरेको तथा आगामी बैशाख ३० गते अर्काको घरमा ढुंगा हान्दा एमालेको सिसाको घर बाँकी नरहने चेतावनी समेत दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46