चितवन / मुग्लिन नारायणगढ सडक खण्डमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा एक जना चालक घाइते भएको छ । घाइते चालकको उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएको चितवन जिल्ला प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
प्रवक्ता अधिकारीका अनुसार घाइते चालक झापा बुद्धशान्ती ३ बस्ने वर्ष ४० को मनोज धिमाल हो । उनको खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ । घाइते धिमाल ना ६ ख ७८०४ नम्बरको ट्रकका चालक हुन् ।
आज (शनिबार) बिहान ५ बजेर ५५ मिनेट जाँदा ईच्छाकामना गा.पा.५ नारायणगढ मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा दुर्घटना भएको हो । मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ना६ख ७८०४ नम्बरको डिब्बा ट्रक र बिपरित दिशाबाट आइरहेको लु२ख ५६५४ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको हो ।
उक्त दुर्घटनाका कारण हाल बाटो एकतर्फी सुचारु रहेको अधिकारीले बताए । दुबै ट्रक घटनास्थलमा रहेको छ भने लु२ख ५६५४ नम्बरको ट्रक चालक नियन्त्रणमा लिइएको छ ।
- ADVERTISEMENT -

मुग्लिनमा एकाबिहानै सडक दुर्घटना, बाटो एकतर्फी सुचारु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20













