चितवन / भरतपुर–११, मालपोतचोक स्थित स्टार्स मन्टेश्वरी एकेडमीले १२औं वार्षिकउत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा एकेडेमीले देवघाटमा रहेको श्री रामजानकी बालिका आश्रमका बालिकाहरुलाई बिहानको खाना वितरण गरेको हो ।
एकेडेमीकी सञ्चालक जानकी खड्काले आश्रमका र मन्टेश्वरीमा आउने बालबालिकामा फरक पाएको बताउँदै सामाजिक र व्यावहारिक ज्ञान सिकाउन अझ जोड दिनुपर्ने बताइन् ।
‘जहाँबाट तपाईंका नानीबाबुको भविष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ’ भन्ने मूल नाराकासाथ २०६७ सालदेखि एकेडेमी सञ्चालनमा आएको प्रबन्ध निर्देशक गणेश रानाले बताए । रानाले नयाँ भर्ना हुन आउनेहरुको संख्या बढ्दै सबैलाई भर्ना गर्न सक्ने गरी संरचना बनाउने योजना रहेको बताए ।
कार्यक्रममा मन्टेश्वरीमा रहेका सम्पूर्ण शिक्षक, शिक्षिकाहरु सामु आश्रमका बालिकाहरुले गीत तथा स्वस्तिवाचन गरेका थिए । मन्टेश्वरीमा हाल प्लेग्रुप, टोडलर, नर्सरीदेखि युकेजी सम्मका कक्षाहरु सञ्चालनमा छन् ।
- ADVERTISEMENT -

वार्षिकोत्सवमा देवघाटका बालबालिकालाई भोजन वितरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36













