चितवन / भरतपुर महानगरपालिका वडा न १५ निवासी शशिधर पौडेलले क्यान्सर पीडित श्रीमती र छोरीको लागि सहयोग गरी दिन अपील गरेको छ । विपन्न आर्थिक अवस्थाका कारण श्रीमती र छोरीको उपचारका लागि देश विदेशमा बस्नुहुने सम्पूर्णमा सहयोगको अपिल गरेको हो ।
विगत २ वर्षदेखि ५५ वर्षीय श्रीमती जालपादेवी पाध्य पौडेललाई स्तन क्यान्सर र पाठेघर क्यान्सर भएको छ । यस्तै उनकी छोरी ३१ वर्षीय लीला पौडेललाई ब्रेन ट्युमर भएकी छन् । उनी एकल महिला हुन् ।
आर्थिक अवस्था कमजोर भएकाले क्यान्सर पीडित परिवारको उपचार खर्च जुटाउन ‘आमा छोरी बचाऔ अभियान’ सुरु गरिएको छ । तरुण दल चितवनका प्रवक्ता हेमन्त बास्तोलाको संयोजकत्वमा उक्त अभियान सुरु गरिएको हो ।
उक्त अभियानको सदस्यमा पीडितका बुबा शशिधर पौडेल, छोरा नवीन पौडेल, नेपाली कांग्रेसका पूर्व नगर सभापति भरत अधिकारी, मनोज थापा, सुरेन्द्र श्रेष्ठ, र छवि शर्मा रहेको सूचना प्रवक्ता अनिल बानियाँले जानकारी दिए ।
सहयोगका लागि बुबा शशिधर पौडेलको खाना ग्लोबल आइएमइ बैंकमा खोलिएको र खाता नम्बर ४५०८०१०००००८६ वा इ–सेवा आइडी ९८४७६३५२७६ मार्फत रकम पठाउन सकिनेछ । सम्पर्कका लागि निम्न नं. ९८४७६३५२७६ (शशिधर पौडेल), ९८५५०१५५४५ (नवीन पौडेल) को नम्बर रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

क्यान्सर पीडित ‘आमा छोरी बचाऔ अभियान’ मा सहयोगको लागि अपील

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













