२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

कास्कीमा भूकम्पको धक्का महसुस

प्रकाशित मिति : २०७९ असार ९ गते
- ADVERTISEMENT -

काठमाडौँ / कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । विहिबार विहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्यूटको भूकम्प गएको हो ।
कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

- ADVERTISEMENT -