मकवानपुर / हेटौंडा उपमहानगरपालिकाले सीमान्तकृत तथा गरिब १ हजार ५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि बजेट विनियोजित गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै उपमहानगरपालिकाभित्र रहेका घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।
उपमेयर बानियाँले उपमहानगरपालिकामा खानेपानी र विद्युत पनि निःशुल्क उपलब्ध गराइने बताए । यस्तै, उपमहानगरपालिकले मकवानपुरगढी गाउँपालिकास्थित एतिहासिक मकवानपुरगढी दरबार परिसरमा राष्ट्र निर्माता स्वर्गीय राजा पृथ्वीनारायण शाह र तत्कालिन मकवानपुर राज्यको सेनापति कनक सिं बानियाँको प्रतिमा राख्ने भएको छ ।
यस्तै, उपमहानगरपालिकाले हेटौंडा –५ स्थित रहेको पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि २५ लाख, हेटौंडामा अर्को मिनी रंगशाला निर्माणको लागि ८० लाख तथा फुटबल एकेडेमी संचालनको लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- ADVERTISEMENT -

स्वास्थ्य बीमाका लागि ५३ लाख बजेट विनियोजन, १५४१ घरपरिवार लाभान्वित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













