२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

पेट्रोलियम पदार्थको पुनः मूल्यवृद्धि

प्रकाशित मिति : २०७९ असार २१ गते
- ADVERTISEMENT -

काठमाडौँ / सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
सोमबार नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको एक सूचनामार्फत जनाएको छ ।
यससँगै अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ ।

- ADVERTISEMENT -