२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

चितवनमा जंगली हात्तीको आक्रमणबाट एक घाइते

प्रकाशित मिति : २०७९ असार २२ गते
- ADVERTISEMENT -

चितवन / माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । उनलाई मकैं बारीमा आएको हात्ती धपाउने क्रममा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीका अनुसार माडी नगरपालिका वडा नं. ९ कृष्णनगरका ५३ वर्षका मंगल बोटे घाइते भएका हुन् । उनको दुवै खुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

- ADVERTISEMENT -