काठमाडौं / काठमाडौं महानगरपालिकाले दुई वटा सञ्चार माध्यमलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दिएको छ । काठमाडौं महानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुई वटा सञ्चार माध्यमलाई कारबाहीको माग गरेको जानकारी गराएको हो ।
महानगरपालिकाको मेयर बालेन शाहले जारी गरेको उक्त विज्ञप्तिमा महानगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को प्रस्तावित बजेट तथा कार्यक्रममा अमुक संस्थालाई रकम उपलब्ध गराउने भनी तथ्यहीन, भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा मेयर बालेनले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले भ्रामक र तथ्यविहीन समाचार प्रकाशन र प्रसारण गरेको हुँदा कारबाही गर्न माग गरिएको जनाएको छ । पत्रकार आचार संहिता २०७३ बमोजिम कर्तव्य पालना नगरेको देखिएको हुँदा उक्त सञ्चार माध्यमलाई कारबाही गर्न माग गरिएको छ ।
- ADVERTISEMENT -

दुई मिडियाविरूद्ध प्रेस काउन्सिलमा मेयर बालेनको उजुरी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













