२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फोनिज बागमतीको सात सदस्यीय सल्लाहकार समिति गठन, संयोजकमा मगर

प्रकाशित मिति : २०७९ श्रावण ६ गते

हेटौंडा / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश कार्यसमितिले बिहीबार सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
फोनिज बागमती प्रदेश कार्यसमितिको तेस्रो पूर्ण बैठकले संस्थालाई उर्जावान बनाउन फोनिज मकवानपुरका पूर्वअध्यक्ष एवम् नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।
यस्तै समितिको सदस्यहरुमा सरिता श्रेष्ठ (धादिङ), राजु चौधरी (चितवन), सुरेन्द्र भक्त श्रेष्ठ (काठमाडौं), देवकुमार सुनुवार (रामेछाप), जीवन लामा (दोलखा) र सुमित श्रेष्ठ (रामेछाप) रहेका छन् ।
बैठकले बागमती प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरेको छ । प्रदेश सरकारले फोनिजलाई संचार क्षेत्रको लागि बजेट विनियोजन गरेको र यस कार्यको लागि फोनिज मकवानपुरका पूर्वअध्यक्ष मगरले विशेष पहल गरेको भन्दै विशेष धन्यवाद दिएको हो ।
अब हुने प्रदेश कार्यसमितिको चौथो पूर्ण बैठक दोलखामा हुने निर्णय गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39