२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माडी स्तरीय सीतेरीयो करातेको ग्रेडबृद्धि

प्रकाशित मिति : २०७९ श्रावण २१ गते

चितवन / माडीमा सीतेरीयो करातेको ग्रेडबृद्धि आयोजना गरिएको छ । सीतेरीयो कराते संघ माडी र श्री दिव्य कालिका बोर्डिङ स्कुल कल्याणपुरको आयोजनामा माडीस्तरीय सीतेरीयो करातेको ग्रेडबृद्धि आयोजना गरिएको हो ।
माडी नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि ताराकाजी महतोले नगरपालिकाले विभिन्न बिधामा प्रशिक्षकहरुको ब्यवस्था गरिने बताइन् । प्रमुख महतोले शिक्षा तथा खेलकुदको विकासका लागि नगरपालिकाले विगतदेखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने आश्वासन दिइन् ।
ग्रेडबृद्धि कार्यक्रममा ३७ जना खेलाडीहरुको सहभागिता रहेको थियो । जसअन्तर्गत १७ जनाले ह्वाईट तथा २० जनाले ओरेन्जको लागि आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।
सितेरीयो कराते संघ चितवनका अध्यक्ष गगन लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सबिन कोइरालाले गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39