२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फोनिजका श्रेष्ठलाई विदाई, युनियनका अधिकारी सम्मानित

प्रकाशित मिति : २०७९ श्रावण २५ गते

चितवन / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका कोषाध्यक्ष कमलमान श्रेष्ठलाई विदाई गरिएको छ । नेपाल प्रेस युनियन चितवनले श्रेष्ठलाई बैदेशिक रोजगारीका लागि जापान लागेकोमा मंगलबार बिदाई गरेको हो ।
यसैबीच नवनिर्वाचित केन्द्रीय सदस्य अर्जुन अधिकारीलाई सम्मान गरिएको छ । हालै सम्पन्न नेपाल प्रेस युनियनको अधिकारी केन्द्रीय सदस्यमा चयन भएको हो । उनीहरुलाई दुबैलाई नेपाल पत्रकार महासंघका केन्दीय सचिव सिर्जना अर्याल र जिल्लाका अध्यक्ष नारायण अधिकारीले संयुक्त रुपमा विदाई तथा सम्मान गरेका थिए ।


सो अवसरमा बोल्दै श्रेष्ठले युनियनको माया र सद्भाव प्रति आभार व्यक्त गरे । उनले पत्रकारिता क्षेत्रमा युनियनलाई बलियो बनाउन सहयोग रहने बताए । यस्तै अधिकारीले पत्रकारहरुको हकहितमा काम गर्न संगठन तयार रहेको बताए । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन प्रेस युनियन लागिपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा वक्ताहरुले पत्रकारिता क्षेत्रको विकासमा युनियनले योगदान गर्नुपर्ने बताए । महासंघका केन्द्रीय सचिब अर्यालले पत्रकारिता क्षेत्रको विकासमा सबै मिलेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सूर्य अधिकारी, सचिव प्रस्ताव सुवेदी लगायतले मन्तव्य दिएका थिए ।
नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34