२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीजको नाच हेर्ने क्रममा झडप, एक पुरुषको ज्यान गयो

प्रकाशित मिति : २०७९ भाद्र १५ गते
File photo

सुर्खेत / हिन्दू नारीहरुको विशेष पर्व तीजको नाच हेर्ने क्रममा कुटिदा सुर्खेतमा एक पुरुषको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा उक्त पुरुष कुटिएका हुन् ।
प्रहरीले मंगलबारको नाच हेर्नेक्रमम झडप भएको जनाएको छ । झडपका क्रममा २० वर्षीय रोशन जीसीमाथि ढुंगा प्रहार भएको जनाइएको छ । उनको राति अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
‘तीजको नाच हेर्नेक्रममा कुटपीट हुँदा एक पुरुषको ज्यान गएको छ । उनको उपचारका लगि अस्पताल लैजाने क्रममा मृत्यु भएको भन्ने आएको छ,’ सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले भने ।
घटनामा संलग्न रहेको भन्ने आधारमा चार जनालाई पक्राउ गरिएको पनि जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34