२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पहिरो र खोलाले बगाउँदा दुईको मृत्यु

प्रकाशित मिति : २०७९ आश्विन २१ गते
File photo

मकवानपुर / पहिरोले पुरिएर र खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ मागेनीमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ४७ वर्षीय तोकबहादुर चेपाङ हो । लगातार परेको वर्षासँगै आएको पहिरोले घर बगाउँदा प्रजाको मृत्यु भएको हो । वर्षाका कारण सडक अवरुद्ध भएकोले घटनास्थालमा पुग्न नसकिएको र उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मकवानपुरको कैलाश गाउँपालिका–३ मा कालिखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षका दलबहादुर चेपाङ रहेका छन् । कालिका बजारबाट सामान किनेर घर फर्कने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34